1. हावाहुरीबाट मृत्यु वरण गर्नु भएकाको मृतात्माको चीर शान्तिको कामना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना, शोकाकुल परिवार प्रति हार्दिक समवेदना सहित सहज जीवन यापनको कामना । 2.
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम | मूल नारा " लैङ्गिक हिंसा र दुर्व्यबहार छैन हामीलाई स्वीकार "
आज मिति २०७५/०६/१० गते कविलासी नगरपालिकाका नगर प्रमुख श्री कौशल किशोर यादव
को अध्यक्षतामा " अबको गन्तब्य असुरक्षित गर्बपतनको अन्त्य " भने मूल नाराका साथ चौथो गर्भपतन दिवस मनाइयो