FAQs Complain Problems

सूचना तथा समाचार

प्रथम चरण अन्तर्गत छोरी शिक्षा बिमा बचत कार्यक्रममा सहभागी भएका नामावलीहरु |

बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले “मुख्यमन्त्री बेटी पढाँऊ , बेटी बचाँऊ” अभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनु

Pages