वडा नं. ०७ मा विद्युतीकरणको लागि रु. १ लाख ९९ हजार र रु. ८ लाख गरी जम्मा रु. ९ लाख ९९ हजार विनियोजन गरिएको छ।
वडा नं. ०९ को तटबन्धमा रहेको धर्मशालाको स्तरोन्नति कार्य वापत रकम रु. ५ लाख मात्र
भसलाही ईनारको मन्दिर स्तरोन्नति कार्य रकम रु. ५ लाख मात्र