FAQs Complain Problems

सूचना तथा समाचार

अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम |

अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम |
मूल नारा " लैङ्गिक हिंसा र दुर्व्यबहार छैन हामीलाई स्वीकार "

चौथो सुरक्षित गर्भपतन दिवस २०७५ |

आज मिति २०७५/०६/१० गते कविलासी नगरपालिकाका नगर प्रमुख श्री कौशल किशोर यादव 

को अध्यक्षतामा " अबको गन्तब्य असुरक्षित गर्बपतनको अन्त्य " भने मूल नाराका साथ चौथो गर्भपतन दिवस मनाइयो 

पाचौ परिवार नियोजन दिवस २०७५-०६-०२ |

"किशोर-किशोरीको सहभागिता : परिवार नियोजन सेवाको सुनिस्चिता" भने मूल नाराका साथ कविलासी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिका  भरिका विधालयहरुको किशोर किशोरीहरुलाई सहभागी गराई बाद विवाद प्रतियोगिता गराई भब्य रुपमा मनाइयो | 

सुचना !! सुचना !!सुचना !!

धरान उप-महानगरपालिकाको प्रमुख तारा सुब्बाको असमायिक निधन भई आज मिति २०७५/०४/०६ गते आइतबारका दिन सम्पूर्ण नगरपालिकामा हार्दिक श्रद्धाञ्जली सभा योजना गरिएकोले एक दिन कार्य सम्पादन स्थगत गरि दिवंगत नगर प्रमुख प्रति श्रद्धा सुमन अर्पण गर्दछौ |

Pages