हैन्डपाइप खरिदको लागि रकम रु. १० लाख मात्र |
पशु सेवा कार्यक्रम संचालनका लागि औषधी खरिद रकम रु. ६ लाख मात्र |
वडा नं. ०७ मा विद्युतीकरणको लागि रु. १ लाख ९९ हजार र रु. ८ लाख गरी जम्मा रु. ९ लाख ९९ हजार विनियोजन गरिएको छ।