FAQs Complain Problems

सूचना तथा समाचार

कविलासी नगरपालिकामा आयोजित "२९औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस्" का अबसरमा सम्पूर्ण जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम |

नेपालीहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली तथा छठ २०७६ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुवाहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, सफलदीर्घजीवन एंव उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |

हार्दिक शुभकामना !!!

हार्दिक शुभकामना हिन्दुहरुको महान चाड वडादशैँ, शुभ दिपावली एंव छठ पर्ब २०७६ को सुखद अबसरमा सम्पूर्ण कविलासी नगरबासी एंव स्वदेश तथा बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु | यस चाडपर्वले भागौलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधता

Pages

//