Submitted on: Thu, 09/20/2018 - 15:34
"किशोर-किशोरीको सहभागिता : परिवार नियोजन सेवाको सुनिस्चिता" भने मूल नाराका साथ कविलासी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिका भरिका विधालयहरुको किशोर किशोरीहरुलाई सहभागी गराई बाद विवाद प्रतियोगिता गराई भब्य रुपमा मनाइयो |