FAQs Complain Problems

आज कविलासी नगरपालिकाको कार्यालयमा नेपाल सरकारका उपसचिव श्री मनहरी बराल ज्यूले प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गर्नुभएको छ। नगरपालिका परिवार उहाँलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

जन प्रतिनिधि

//