FAQs Complain Problems

सूचना तथा समाचार

समुद्घाटन समारोह !!!

यस एन. आई. सी. एसिया (NIC ASIA)  बैंक लिमिटेडको कविलासी नगरपालिकाका मेयर श्री कौशल किशोर यादव ज्युबाट समुद्घाटन गरियो ।

कुपोषण मुक्त नगर बनाउने अभियानको लागि प्रतिबद्धता

सङ्घीय प्रणालीमा बहुक्षेत्रीय योषण योजनाको सफल कार्यान्वयनको लागि अभिमुखिकरण लगतै कविलासी नगरपालिकालाई क्रेन्द्रबाट बिनियोजित रकम रु. १२३२००० भएकोमा यस न.पा.बाट थप रकम रु. १२३४००० विनियोजित गरी जम्मा रु.२४६६००० रकम बराबरको कर्यक्रम तर्जुमा गरियो।

दस्तावेज: 

Pages