महेन्द्र रायको घर देखि नहर सम्म सडक र खेन्हा रायको घर देखि राम शरण रायको घरसम्म सडक ढलान रकम ५ लाख मात्र
रामवृक्ष रायको घरदेखि रामचन्द्र रायको घरसम्म नाला निर्माण वापत रकम ३ लाख मात्र
मूल सडक देखि नरेन्द्र रायको घरसम्म बाटो स्तारोनती कार्य वापत रकम रु. २ लाख मात्र