FAQs Complain Problems

हावाहुरीबाट प्रभावित सम्बन्धमा कविलासी नगरपालिकाका कर्मचारी बैठकको निर्णयहरु |

1. हावाहुरीबाट मृत्यु वरण गर्नु भएकाको मृतात्माको चीर शान्तिको कामना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना, शोकाकुल परिवार प्रति हार्दिक समवेदना सहित सहज जीवन यापनको कामना । 2. नगरपालिकाका स्वास्थ्य सेवा सहित सबै कर्मचारीहरुको चैत्र महिनाको तलवबाट 3 दिनको तलब र शिक्षकहरुको 1 दिनको तलव (करिब 4.5 लाख) राहत स्वरुप मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय । साथै पदाधिकारीहरुले गर्ने सहयोग सम्बन्धमा वहाँहरूको बैठक चैत्र 22 गते हुने ।

आर्थिक वर्ष:

जन प्रतिनिधि