FAQs Complain Problems

हार्दिक शुभकामना !!!

हार्दिक शुभकामना हिन्दुहरुको महान चाड वडादशैँ, शुभ दिपावली एंव छठ पर्ब २०७६ को सुखद अबसरमा सम्पूर्ण कविलासी नगरबासी एंव स्वदेश तथा बिदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु | यस चाडपर्वले भागौलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सुत्रमा बाँधी सामाजिक सदभाव र आपसी भाईचारा कायम गर्न सकोस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु |

आर्थिक वर्ष:

जन प्रतिनिधि