FAQs Complain Problems

सूचना ! सूचना !! सूचना !!!

प्रस्तुत बिषयमा यस कार्यालयको मिति २०७५-०८-०९ गतेको निर्णयानुसार आ.ब. २०७५/०७६ को लागि तपसिलमा उलेखित पोखरीको शिलबन्दी बोल पत्र (टेन्डर) बिष्फोट दैनिक पत्रिकामा प्रथम पटक सूचना प्रकाशित मिति २०७५-०८-१४ मा भएकोमा प्राबिधिक कारण बस तपसिलमा उल्लेख भए बमोजिम पोखरीको शिलाबन्दी बोलपत्र (टेन्डर ) रद गर्ने र बाकी पोखरीको हकमा साबिक सूचना बमोजिम नै हुने कार्यपालिकाको मिति २०७५-०८-२९ गते निर्णय भएकोले सम्बन्धित सबैलाई जानकारी गराईन्छ | साथै आबश्यक जानकारी लिनको लागि कार्यालय समयमा सम्पर्क गरि जानकारी लिन हुन् समेत जानकारी गराईन्छ |

आर्थिक वर्ष:

जन प्रतिनिधि