सेवा प्रकार:
लाग्ने समय:
बढीमा १ घण्टा
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु:
मृतकको नागरिकता सूचना दिने मानिसको नागरिकता सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
नमुना फाराम तथा अन्य: