सेवा प्रकार:
लाग्ने समय:
३५ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु:
दुलाहा-दुलहीको नागरिकता दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता माईती तर्फ बाबु / आमाको नागरिकता ( दुलहा दुलही दुवै कार्यालयमा उपस्थिति हुनु पर्ने )
नमुना फाराम तथा अन्य: