FAQs Complain Problems

कविलासी न.पा. न्यायिक समिति शाखा कविलासी सर्लाहीबाट जारी भएको जिल्ला सर्लाही कविलासी न.पा. वडा नं. ०९ सलेमपुर टोल बस्ने उमेश कुमार महतोको श्रीमती पूजा कुमारी साह नाउँको २१ (एक्कईस) दिने सूचना |||

वादी जिल्ला सर्लाही कविलासी न.पा. वडा नं. ०९ बस्ने बुधन महतोको नाती जिमदार महतोको छोरा उमेश कुमार महतो र प्रतिवादी जिल्ला धनुषा शहिद नगरपालिका वडा नं. ०७ बस्ने उतिमलाल साहको नातिनी लक्ष्मी नारायण साह को छोरी र बादीको श्रीमती पूजा कुमारी साह पति/पत्नी बिचको विवाद मुद्दामा यस न्यायिक समितिको मिति २०८०/११/१३ गतेको निर्णय अनुसार उपस्थित हुन तपाईको नाउमा सूचना जारी गरिएको छ | तपाईको यो सूचना कानूनको रित पुरयाई टाँस भएको मितिले बाटाका म्याद बाहेक २१ दिन भित्र यस न्यायिक समितिमा आफै उपस्थित हुन आउनु होला | म्याद भित्र न्यायिक समितिमा उपस्थित हुन नआए कानून बमोजिम हुनेछ |

आर्थिक वर्ष:

जन प्रतिनिधि