FAQs Complain Problems

कविलासी नगरपालिकाको आमन्त्रण -पत्र |

कविलासी नगरपालिकाको आ. ब. २०७६/०७७ को बजेट, योजना, तथा कार्यक्रम तर्जुमाको क्रममा बिभिन्न व्यक्तित्व एवंं सरोकारवालाहरुबाट राय, सुझाव संकलनार्थ निमन  मिति, समय र स्थानमा प्रतिनिधि सभाका माननीय सदस्य श्री महिन्द्र राय यादवज्युको प्रमुख आतिथ्यमा आयोजना हुने बृहत अन्तरक्रिया कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि सादर आमन्त्रण गर्दछौ |

 

आर्थिक वर्ष:

जन प्रतिनिधि